सामग्रीमा जानुहोस्

नाम

Wiktionaryबाट

संस्कृत

नाम

  1. कुनै व्यक्ति, जाति, द्रव्य वा वस्तुलाई बुझाउने वा चिनाउने शब्द।
  2. मान्छे वा पाल्तु जनावरलाई बोलाउने संज्ञा।
  3. ख्याति, सुनाम, कीर्ति, यश, प्रसिद्धि

नाम संज्ञा