गोडा धेरैजसो हाड भएका जीवहरूमा हुने शारीरिक संरचना हो। यसले शरीरको भार बहन गर्ने तथा गति प्रदान गर्ने कार्य गर्छ।