सामग्रीमा जानुहोस्

कृष्णपुर नगरपालिका

निर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / 28.773°N 80.264°E / 28.773; 80.264
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
कृष्णपुर नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा कृष्णपुर नगरपालिकाको अवस्थिति
कृष्णपुर नगरपालिका is located in नेपाल
कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / 28.773°N 80.264°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७२ असोज १
सरकार
 • नगरप्रमुखहेमराज ओझा (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखद्रोपती राना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२५२.७५ किमी (९७.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७१,५००
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
वेबसाइटआधिकारिक वेबसाइट

कृष्णपुर नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकका कृष्णपुर नगरपालिका, देखतभुली (९), रैकवार विचवा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कृष्णपुर नगरपालिकाको कुल जनसङ्ख्या ७१,५०० रहेको छ भने यहाँ १५,१११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]