कश्यप ऋषि
स्वरूप
कश्यप | |
---|---|
चिनारीको कारण | ऋग्वेद |
जीवनसाथी | |
सन्तान | वामन , इन्द्र with 12 आदित्य like, Surya, Agni, गरुड अरुण , Chandra , हिरण्याक्ष , हिरण्यकश्यपु , अप्सरा, गन्धर्व, होलिका |
मातापिता | मरिची |
कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। कश्यप ऋषि सृष्ठीकर्ता ब्रह्माजीका मानस पुत्र हुन् । उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।
परिचय
यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदितीबाट देवता र दितीबाट दैत्यउत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारी निम्न छ
पुराण र भारतीय परम्पराका महाकाव्यहरूमा कश्यप र उनको वंशावली धेरै पटक उल्लेख गरिएको छ।[१] विष्णु पुराणमा कश्यपले दक्षका तेह्र छोरीहरू: अदिति, दिति, कद्रु, दनु, अरिष्ट, सुरसा, सुरभी, विनता, ताम्रा, क्रोधवश, इरा, विश्व र मुनिसँग विवाह गरेका थिए।[२][३][४] जबकि महाभारतमा यी १३ पत्नीको नाम अदिति, दिति, काला, दानयुस, दानु, सिंहिका, क्रोधा, पृथा, विश्व, विनता, कपिला, मुनि र कद्रु हुन्।[५] त्यहाँ विभिन्न व्याख्याहरू छन्।
सन्तान
- अदितिबाट आदित्य (देवता)
- दितिबाट दैत्य
- दनुबाट दानव
- काष्ठाबाट अश्व आदि
- अनिष्ठाबाट गन्धर्व
- सुरसाबाट राक्षस
- इलाबाट वृक्ष
- मुनिबाट अप्सरागण
- क्रोधवशाबाट सर्प
- सुरभिबाट गौ र महिष
- सरमाबाट श्वापद (हिंस्त्र पशु)
- ताम्राबाट श्येन-गृध्र आदि
- तिमिबाट यादोगण (जलजन्तु)
- विनताबाट गरुड र अरुण
- कद्रुबाट नाग
- पतंगीबाट पतंग
- यामिनीबाट शलभ
को उत्पत्ति भएको पौराणिक कथाहरूमा पाइन्छ ।
सन्दर्भ सामग्रीहरू
- ↑ John E. Mitchiner (२०००), Traditions Of The Seven Rsis, Motilal Banarsidass, पृ: 13–15, 85–93, 106–110, 259–261, आइएसबिएन 978-81-208-1324-3।
- ↑ Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: 200–201, आइएसबिएन 978-0-14-341421-6।
- ↑ Vishnu Purana: Book I, Chapter XV The Vishnu Purana, translated by Horace Hayman Wilson, 1840. p. 112. The daughters of Daksha who were married to Kaśyapa were Aditi, Diti, Danu, Arisjht́á, Surasá, Surabhi, Vinatá, Támrá, Krodhavaśá, Id́á, Khasá, Kadru, and Muni 19; whose progeny I will describe to you...Vishńu, Śakra, Áryaman, Dhútí, Twáshtri, Púshan, Vivaswat, Savitri, Mitra, Varuńa, Anśa, and Bhaga
- ↑ Saklani, Dinesh Prasad (१९९८), Ancient Communities of Himalayas, Indus Publishing Co, New Delhi, पृ: ७४, आइएसबिएन 978-81-7387090-3।
- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: 3, 396, आइएसबिएन 978-0-8426-0822-0।