सामग्रीमा जानुहोस्

सफ्टवेयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्वत सुबेदी (कुरा गर्नुहोस्मेरो योगदानहरू) (पर्वत सुबेदी द्वारा सफ्टवेर पृष्ठलाई सफ्टवेयर मा सारियो: शीर्षक सुधार) द्वारा ०८:१२, २ अक्टोबर २०२२को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)


कम्प्युटरलाई काम गर्नको लागि दिइने निर्देशनहरू (Instructions) को समूहलाई प्रोग्राम भनिन्छ। त्यस्ता कम्प्युटर प्रोग्रामहरूको समूहलाई नै सफटवेयर भनिन्छ। सफटवेयर कम्प्युटर लाई कुनै पनि काम कसरी गर्ने भन्ने कुराको विस्तृत जानकारी दिन्छ । सफ्टवेर हार्डवेर माथी काम गर्ने गर्छ ।