सामग्रीमा जानुहोस्

नौ

Wiktionaryबाट

संख्यावाची

गन्ती गर्दा आठपछि आउने अङ्क; ९

१. नौ ग्रहमध्ये पृथ्वी एउटा हो।

२. आठ नौजना छोराछोरीहरू सबै आमाको वरिपरि बसी टोलाइरहेका थिए।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: nine