सामग्रीमा जानुहोस्

हिलो

Wiktionaryबाट

नाम

पानीमा मुछिएर लेदो बनेको माटो

१. सडकमा पानी र हिलो छ्‌याप्दै सवारी साधन दौडिन्छन्।

२. उ हिलोमा पछारियो।

  1. अंग्रेजी: Mud