सामग्रीमा जानुहोस्

रेशम

Wiktionaryबाट
रेशम कीरा

नाम

किम्बु अथवा मलबेरीको पात खाने र प्राकृतिक रेसा निकाल्ने किरो

१. रेशम कीरालाई ख्वाउने किम्बुको पात हो।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Silkworm
रेशमको रुमाल

रेशम किराले निकालेको मसिनो रेसा

१. रेशमका लुगाहरू


  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Silk