गति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]शब्दप्रकार : तत्सम
पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- कुनै वस्तुको हिडाइ; चाल; वेग
- मानसिक तथा भौतिक हालत, अवस्था; दशा
उदाहरण
[सम्पादन गर्नुहोस्]- हामी दुई भाइ तीव्र गतिमा उकालो नाप्दै माथि होटलमा पुग्यौँ
- तीव्र गतिमा रहेको उक्त गाडी दुर्घटनामा परी कक्षपतीको मृत्यु भएको छ
- आज रामविलासको यो गति छ
- झुनेलाई त्यो गतिमा पुर्याउने दोषबाट साँच्ची ऊ पनि त मुक्त छैन