सुँगुरे काँडा
स्वरूप
अङ्ग्रेजीमा थिसल भनिने यो आकर्षक बिरुवा स्कटल्याण्डको राष्ट्रिय फूलको कोटिमा पर्छ । काँडैकाँडा हुने भएकोले भेडा–च्याङ्ग्रा वा अरू जनावरले यसलाई रुचाउँदैनन्, तसर्थ खाली ठाउँमा अत्यधिक फैलन्छ । सूर्यमूखी परिवारको वनस्पतिभित्र सिर्सियम प्रजातिमा पर्ने सुँगुरे काँडाको फुर्ती हिमालको स्वच्छ हावापानीमा अरू सुन्दर फूलभन्दा कम हुँदैन ।[१]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e7/Cirsium_vulgare_carriere-fossoy_02_23062008_02.jpg/220px-Cirsium_vulgare_carriere-fossoy_02_23062008_02.jpg)
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा सुँगुरे काँडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।