मिनाक्षी अम्मन मन्दिर
स्वरूप
मिनाक्षी अम्मन मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | मदुरै |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | मदुरै |
देश | भारत |
वेबसाइट | http://www.maduraimeenakshi.org |
मिनाक्षी अम्मन मन्दिर भारतको तमिलनाडु राज्यको मदुरै शहरमा अवस्थित रहेको छ । यो हिन्दु देवता शिव (“‘सुन्दरेश्वरर”’ वा सुन्दर ईश्वरको रूपमा) तथा भार्या देवी पार्वती (मीनाक्षी वा माछाको आकारको आखाँ भएको देवीको रूपमा) दुवै समर्पित रहेको छ । अर्को महत्त्वपुर्ण कुरा माछा पाण्डेय राजाहरूको राजचिन्ह पनि हो । यो मन्दिर तमिल भाषाको गृहस्थान २५०० वर्ष पुरानो मदुरै शहारको जीवनरेखा हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मिनाक्षी अम्मन मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।