माइक्रोसफ्ट एक्सल
स्वरूप
माइक्रोसफ्ट एक्सल एक कम्प्युटर अनुप्रयोग हो । यो एउटा प्रचलित स्प्रिडसिट प्रोग्राम हो । यस प्रोग्रामलाई डाटाबेश, क्यालकुलेसन, चार्ट, टेबल इत्यादी तयार गर्न प्रयोग गरीन्छ । यस प्रोग्रामलाई अमेरिकाको माईक्रोसफ्ट कर्पोरेसनले तयार गरेको हो । यसका अलावा थुप्रै कामहरु माईक्रोसफ्ट एक्सलमा गर्न सकिन्छ । यो माइक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्दछ । [१]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7e/Excel_Screen_copy.jpg/220px-Excel_Screen_copy.jpg)
इतिहास
[सम्पादन गर्नुहोस्]उपयोगीता
[सम्पादन गर्नुहोस्]- डाटाबेश तयार गर्न ।
- जोड, घटाउ, भाग, गुणन गर्न ।
- चार्टहरू तयार गर्न ।
- टेबल तयार गर्न ।
- बिध्य्लय्म बालबालिकाको तथ्यांक राख्न ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा माइक्रोसफ्ट एक्सल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।