बाल्टिन
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बाल्टिन ठाडो सिलिन्डर आकारको, एक छेउ खुला भएको तर अर्को छेउ बन्द भएको, पानी बोक्न र राख्न प्रयोग हुने भाँडो हो। यसको खुला भागमा दुई तिर अर्धगोलाकार बोक्न सहयोग हेतु ह्यान्डल राखिएको हुन्छ भने माथिल्लो भागमा नै ढक्कन पनि हुन सक्दछ।
विकिमिडिया कमन्समा बाल्टिन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।