फेबियन समाज
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फेबियन समाज – सन् १८८४ मा खडा गरिएको ब्रिटिश सुधारवादी सङ्गठन । ईसापूर्व तेस्रो शताब्दीमा रोमका सेनापति फावी मैक्सिमको नाउँबाट यस समाजको नामाकरण गरिको हो । खास गरेर पुँजीवादी बुद्धिजीवीहरूका प्रतिनिदिहरू नै फेबियन समाजका सडस्य बनेका थियो । उनीहरू सर्वहारा वर्गसंघर्ष र समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्दथे र सानातिना सुधाहरू तथा बिस्तार-बिस्तार सामाजिक परिवर्तनको माध्यमद्वारा मात्र समाजवादतर्फ पुँजीवादको संक्रमण सम्भव छ भन्ने पुष्टि गर्दथे । [१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४६६-४६७
विकिमिडिया कमन्समा फेबियन समाज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।