जेरेमी बेन्थम
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c8/Jeremy_Bentham_by_Henry_William_Pickersgill_detail.jpg/250px-Jeremy_Bentham_by_Henry_William_Pickersgill_detail.jpg)
जेरेमी बेन्थम जन्म : १५ फेब्रुअरी १७४८-६ जुन १८३२) एक बेलायती न्यायविद्, दार्शनिक र कानुनी र सामाजिक सुधारवादी थिए। उनी उपयोगितावादको कट्टर समर्थक थिए। उनी प्राकृतिक कानून र प्राकृतिक अधिकारको सिद्धान्तको कट्टर विरोधी थिए।
प्रसिद्ध कृतिहरू