क्रिसमस
स्वरूप
क्रिसमस | |
---|---|
अनुयायी | इसाई अन्य धर्मबलम्बी [१] |
प्रकार | इसाई |
महत्त्व | यसुको जन्मदिन |
परिपालन | उपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट |
मिति | डिसेम्बर २५ |
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]मिति
[सम्पादन गर्नुहोस्]जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो। उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।
चाड
[सम्पादन गर्नुहोस्]रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
चलनचल्ती
[सम्पादन गर्नुहोस्]क्रिसमसमा विश्व भरीका अधिकांश देशहरूमा सार्वजनिक विदा दिइने गरिन्छ : जहाँ ईसाईहरूको बाहुल्यता छैन, त्यहाँ पनि विदा दिइएको पाइएको छ ।
सजावट
[सम्पादन गर्नुहोस्]भजन (सङ्गीत)
[सम्पादन गर्नुहोस्]खाद्य परिकार
[सम्पादन गर्नुहोस्]शुभकामना आदानप्रदान
[सम्पादन गर्नुहोस्]कोसेली
[सम्पादन गर्नुहोस्]अन्य
[सम्पादन गर्नुहोस्]अर्थ, व्यापार
[सम्पादन गर्नुहोस्]खण्डन
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Christmas as a Multi-faith Festival—BBC News. Retrieved September 30, 2008.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा क्रिसमस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।