ओमान राष्ट्रिय फुटबल टिम
स्वरूप
उपनाम(हरू) | Al-Ahmar (The Reds) | ||
---|---|---|---|
सङ्गठन | ओमान फुटबल सङ्घ | ||
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | पश्चिम एसियाली फुटबल सङ्घ (पश्चिम एसिया) | ||
प्रमुख प्रशिक्षक | Pim Verbeek | ||
कप्तान | Ahmed Mubarak | ||
सर्वाधिक उपस्थिति | Ahmed Mubarak (१५४)[१] | ||
सर्वाधिक गोलकर्ता | Hani Al-Dhabit (४२) | ||
गृह रङ्गशाला | Sultan Qaboos Sports Complex | ||
फिफा कोड | OMA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८४ (१६ अगस्ट २९१८) | ||
उच्च वरीयता | ५० (अगस्ट – अक्टोबर २००४) | ||
निम्न वरीयता | १२९ (अक्टोबर २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
लिबिया १५–१ मस्कट र ओमान (कायरो, इजिप्ट; २ सेप्टेम्बर १९६५) [१] | |||
ठूलो विजय | |||
Oman १४–० भुटान (मस्कट, ओमान; २८ मार्च २०१७) | |||
ठूलो हार | |||
लिबिया २१–० मस्कट र ओमान (बगदाद, इराक; १ अप्रिल १९६६) | |||
एसिया कप | |||
उपस्थिति | ४ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | समुह चरण |
ओमान राष्ट्रिय फुटबल टिम फुटबल प्रतिस्पर्धामा ओमानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो ओमानमा फुटबलको लगि शासकीय निकाय ओमान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वारा मान्यता प्राप्त राष्ट्रिय हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ फिफा सेञ्चुरी क्लब. फिफा.कम