महिला
महिला वा स्त्री वा नारी (अङ्ग्रेजी: Woman, वोमन) मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।
शब्दावली
[सम्पादन गर्नुहोस्]जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ । अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ ।
विभिन्न संस्कृतिहरूमा नारी
[सम्पादन गर्नुहोस्]हिन्दु संस्कृति
[सम्पादन गर्नुहोस्]ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन् । गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।
मुस्लिम संस्कृति
[सम्पादन गर्नुहोस्]मुस्लिम महिलाहरु बुर्का लगाउने गर्दछन् । यो समुदायमा मन मिलेपछि घर परिवारका सदस्य(दिदी भाई, दाजु बहिनी,) सँग बिहे आदि मान्य हुन्छ। बिनाकाम बाहिर डुल्ने आदि गरिदैन।
पाश्चात्य संस्कृति
[सम्पादन गर्नुहोस्]नेपालका प्रमुख नारीहरू
[सम्पादन गर्नुहोस्]मूल लेख नेपालका महिला व्यक्तित्वहरू
नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।
नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।
- योगमाया कोइराला महिला संघको अध्यक्ष
शिक्षा
[सम्पादन गर्नुहोस्]महिला सम्बन्धी प्रमुख कानुनहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]- नोबेल पुरस्कृत महिलाहरू (गूगल पुस्तक ; लेखिका - आशा रानी वोहरा)
- आधी आपछिेको वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-११ मिति (स्त्रियों से सम्बन्धित विषयहरूको सम्पूर्ण हिन्दी पोर्टल)
- नारी कामसूत्र (गूगल पुस्तक ; लेखिका - ड विनोद वर्मा)