सामग्रीमा जानुहोस्

भानुभक्त आचार्य राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रारा25 shield}}

भानुभक्त आचार्य राजमार्ग
राष्ट्रिय राजमार्ग २५
डुम्रे–बेसीशहर–चामे
नक्सा
रातोमा राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ१०८.४१ किमी (६७.३६ माइल)
प्रमुख चोकहरू
उत्तर endचामे
दक्षिण endडुम्रे
Location
Districts:तनहुँ जिल्ला, लमजुङ जिल्लामनाङ जिल्ला
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
NH24NH26

'राष्ट्रिय राजमार्ग २५' (डुम्रे-बेशिशहर-चामे) वा भानुभक्त आचार्य राजमार्ग गण्डकी प्रदेश मा अवस्थित नेपालको राष्ट्रिय राजमार्ग हो। राजमार्गको कुल लम्बाइ १०८.४१ किलोमिटर (६७.३६ माइल) छ। राजमार्ग गण्डकी प्रदेशका तीन जिल्ला हुँदै जान्छ; तनहुँ जिल्ला, लमजुङ जिल्लामनाङ जिल्ला[] []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), २०२१-०९-२२, अन्तिम पहुँच २०२४-०६-१८ 
  2. "Statics of Strategic Road Network", Department of Roads (Nepal), २०२३, अन्तिम पहुँच २०२४-०६-१८ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]