विकिभर्सिटी
स्वरूप
साइटको प्रकार | स्व-अध्ययन ,शैक्षिक |
---|---|
उपलब्ध भाषा | बहुभाषिक |
मुख्यालयहरू | मियामी, फ्लोरिडा |
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | विकिमिडिया समाज |
युआरएल | विकिभर्सिटी.ओर्ग |
अलेक्सा क्रम | ११,९३६ (अगस्ट २०१८[उद्यतन])[१] |
व्यवसायिक | हैन |
दर्ता | एच्छिक |
विकिभर्सिटी विकिमिडिया फाउन्डेसनको एक परियोजना हो जसले सिकाउने समुदाय र उनीहरूको शिक्षाण सामग्री र परिणामकारी गतिविधिहरूलाई समर्थन गर्दछ । यो विकिमिडिया फाउन्डेसनका अरु परियोजनाहरू जस्तै विकिपिडिया, भन्दा फरक छ । यसले औपचारिक सामग्रीहरुका सट्टामा ट्यूटोरियल शृङ्खला वा पाठ्यक्रमहरू सिक्नको लागि प्रोत्साहित गर्दछ ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०८-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति