नयाँ करार
स्वरूप
नयाँ करार इसाई धर्मको धर्मग्रन्थ बाइबलको दोश्रो पुस्तक हो । पुरानो करारमा सन्सारको उत्पतिदेखि येशु ख्रिष्टको अगमबाणि र आगमन सम्म छ भने नयाँ करारमा येशुको आगमन पछिको बारेमा छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा नयाँ करार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।