वडिगाड गाउँपालिका बागलुङ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दगातुन्डाडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविसहरू यसमा गाभिएका थिए।

वडिगाड गाउँपालिका
वडिगाड गाउँपालिका is located in गण्डकी प्रदेश
वडिगाड गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा वडिगाड गाउँपालिकाको अवस्थिति
वडिगाड गाउँपालिका is located in नेपाल
वडिगाड गाउँपालिका
वडिगाड गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / २८.५१८६१९°N ८४.३५८७६८°E / 28.518619; 84.358768
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगण्डकी थापा अधिकारी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभीमसेन वन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७८.६८ किमी (६८.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,८३९
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविकको ग्वालीचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार वडिगाड गाउँपालिकाको कुल जनसङ्ख्या २८,८३९ रहेको छ भने यहाँ ६,७४५ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठानगुल्मी जिल्ला उत्तरमा ढोरपाटन नगरपालिकाताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्