पानामा गणतन्त्र (स्पेनिया :- República de Panama रेपुब्लिका दे पानामा) माध्य अमेरिकाको सबभन्दा दक्षिण पर्ने देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर पानामा शहर हो।

पानामाको प्रसिद्ध ७७.१ कि.मी. लामो पानामा नहर आन्ध्रप्रशान्त महासागर जोड्छ।

पानामा

सन् २००६मा पानामाको जनसङ्ख्या अन्दाजी ३३,२०,००० थियो।

अरु सम्बन्धित विषयहरू

सम्पादन गर्नुहोस्

बाहिरी लिन्कहरू

सम्पादन गर्नुहोस्