जीवाहार महाचील
जीवाहार महाचील | |
---|---|
भारतको राजस्थान माइ पाइयाः यक वयस्क | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
जाति: | |
Class: | |
Subclass: | |
Infraclass: | |
Superorder: | |
गण: | Falconiformes (but see there)
|
मौ: | |
उप-मौ: | Buteoninae (disputed)
|
वंश: | |
प्रजाति: | A. clanga
|
Binomial name | |
Aquila clanga Pallas, 1811
| |
Breeding (light green) and wintering (blue) ranges |
जीवाहार महाचील नेपाल माइ पाइन्या चील प्रजातिको यक चणो हो। यो चणो उत्तरी युरोप बठेइ युरेसिया हुँदै मध्यपूर्व, दक्षिणी तथा पूर्वी एसिया सम्म पाइन्या गर्छ। यसको बैज्ञानिक नाउँ क्लाङ्ग प्राचिन ग्रिक शब्द κλαγγή बठेइ आयाः हो जसको अर्थ "चिच्याउनु" हुन्छ।[२]
विवरण
[सम्पादन • स्रोत सम्पादन]जीवाहार महाचील ५९ बठेइ ७१ सेन्टिमिटर (२३-२८ इन्च) लामो तथा यैको यक पखेटा बठेइ अर्को पखेटाको कुल लम्बाइ १५७ बठेइ १७९ सेन्टिमिटर (५.१५-५.८७ फिट) हुन्छ। सामान्यतया भालेको तौल १.६ बठेइ २.५ किलोग्राम (३.५-५.५ पाउण्ड) तथा पोथीको तौल ३.२ किलोग्राम (७.१ पाउण्ड)सम्म हुन्छ। यो मझौला नापको चील, नानो रे चौडा पखेटाअन तथा गठिलो टाउको रे नानो पुच्छर हुन्छ। यैको पखेटाअन हावामी तैरिँदा प्रष्टरूपले कुइनादेखी तल कोण परेको रे आकाशिँदा पुरा सिधा हुन्छ। यैको लघु महाचील भन्दा गठिलो जसको बढी जसको बढी चौडा पखेटा रे वर्गाकार पङ्खाहस्त साथै छोटो पुच्छर हुन्छ। यैको गाढाखैरो पखेटाका माथिल्ला र तल्ला पङ्खढकनी उडान पङ्खअनसित त्यति फरक नधेकिने रे प्राय: जसो पखेटाको तल्लो भागमी कुइनाको दोस्रो सेतो खुर्पाकार चिन्ह हुँदैन। यै लाइ गोपायु महाचीलसित दाज्दा उडामी थोरै बाहिर निस्कियाः टाउको साथै पखेटाअा छोटा रे कम गहिरो पङ्ख औँला भयाः पखेटाका टुप्पाअन हुनान। जीवाहार महाचील विश्रामको बेलामी सुरुवाल कम खुकुलो देखिने साथै सानो ठोँड जसमी गोलाकार नाकका पोरा रे मुखको कापा छोटो भयाः हुन्छ। यसको वयस्क गोमायुको जस्तो उडान रे पुच्छरपङ्खको तल्लो भागामी तेर्सा धर्साअन तथा पखेटामी गाढा पृष्ठ पङ्खधार नभयाः रे गाढा च्यापु हुन्छ। यसको चल्लाको गाढाखैरो ढकनीमी मोटो सेतो टुप्पो भएको हुन्छ।
वितरण तथा वासस्थान
[सम्पादन • स्रोत सम्पादन]जीवाहार महाचीलले प्रजनन अवधी उत्तरी युरोप बठेइ युरेसिया हुँदै पूर्वसम्म विताउने गर्छ। हिउँदको मौसममी यो चणो दक्षिणी-पूर्वी यूरोप, उत्तर-पूर्वी अफ्रिका, मध्य पूर्व रे नेपाल लगायतका भारतीय उपमहाद्वीपका राष्ट्रअनमी बसाई सर्छ। यै प्रजातिका पन्छी २५० मि बठेइ ३८४० मि सम्म पाइन्नान। यो चणो ठूला नदी तालअन तथा पानीका स्रोतअन नजिकैको रूखले ढाकियाः क्षेत्र माइ पाइन्नान।
खतरा तथा संरक्षण अवस्था
[सम्पादन • स्रोत सम्पादन]वासस्थान विनास तथा क्षति यै पन्छी खिलाइ खतराको प्रमुख कारण हो। यसले गर्दा यै प्रजातिका पन्छी विश्वमी संरक्षणका हिसाबले संवेदनशील अवस्थामी रयाः छन्। सन् २००० का अनुसार यै पन्छीको विश्वव्यापी जनसङ्ख्या ४,००० प्रजनन जोडी रयाः छन्।
तस्वीर सङ्ग्रह
[सम्पादन • स्रोत सम्पादन]सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ BirdLife International (2013). "Clanga clanga". IUCN Red List of Threatened Species. Version 2013.2. International Union for Conservation of Nature. Retrieved 26 November 2013.CS1 maint: ref=harv (link)
- ↑ Jobling, James A (2010). The Helm Dictionary of Scientific Bird Names. London: Christopher Helm. p. 110. ISBN 978-1-4081-2501-4.
बाइल्ला सूत्रअन
[सम्पादन • स्रोत सम्पादन]विकिमिडिया कमन्समैं जीवाहार महाचील समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
विकिप्रजाति माइ जीवाहार महाचील सित सम्बन्धित जानकारि छन |
- जीवाहार महाचीलको थप जानकारी [१]
- पन्छी जीवन प्रजाति तथ्यपान्ना पोडिसेप्स क्रिस्टाटस
- "एभीबेस माइ". एभीबेस.
- "इन्टरनेट चणो सङ्कलन सम्बन्धित मिडियाअन". इन्टरनेट चणो सङ्कलन.
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमी (ड्रेक्सल विश्वविद्यालय)
- कैद गरियाः आवाज जीवाहार महाचील जेनो-कान्टो माइ