सामग्रीमा जानुहोस्

प्राइभेट लिमिटेड कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । [१] यो एक किसिमको संयुक्त स्टक कम्पनी हो ।

विशेषता

  • यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
  • प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।
  1. सीमित दायित्व: कम्पनीका शेयरधारकहरूको दायित्व उनीहरूको लगानीसम्म मात्र सीमित हुन्छ। व्यक्तिगत सम्पत्ति जोखिममा पर्दैन।
  2. शेयर हस्तान्तरणमा प्रतिबन्ध: कम्पनीका शेयरहरू केवल कम्पनीको अनुमति र नियमअनुसार मात्र हस्तान्तरण गर्न सकिन्छ।
  3. सीमित शेयरधारक संख्या: प्राइभेट लिमिटेड कम्पनीमा शेयरधारकहरूको संख्या अधिकतम १०१ सम्म सीमित हुन्छ।
  4. लगानी आकर्षण: यो संरचनाले लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्छ किनकि दायित्व सीमित हुन्छ।
  5. व्यवस्थापन: कम्पनीको दैनिक व्यवस्थापन र सञ्चालन निर्देशकहरूद्वारा गरिन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. कम्पनी ऐेन, २०६३, ट्याक्स भ्याट नेपाल