सामग्रीमा जानुहोस्

पानामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

पानामा गणतन्त्र (स्पेनिया :- República de Panama रेपुब्लिका दे पानामा) माध्य अमेरिकाको सबभन्दा दक्षिण पर्ने देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर पानामा शहर हो।

पानामाको प्रसिद्ध ७७.१ कि.मी. लामो पानामा नहर आन्ध्रप्रशान्त महासागर जोड्छ।

पानामा

जनसङ्ख्या

सन् २००६मा पानामाको जनसङ्ख्या अन्दाजी ३३,२०,००० थियो।

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाहिरी लिन्कहरू