सामग्रीमा जानुहोस्

थ्याङ्कसगिभिङ् डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

थ्याङ्कसगिभिङ् डे इसाईहरूको एउटा प्रमुख चाड हो ।

यो अमेरिकाक्यानडामा मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबारक्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् । धेरैजसो कामदारले बिदा पाउँछन् ।

पृष्ठभूमी

यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो ।

अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे भनिन्छ। उक्त दिन धेरै पसलहरूले सामान निकै सस्तोमा बेच्छन् । यो अमेरिकामा सबैभन्दा बिक्रि हुने दिन हो ।


सन्दर्भ सामग्रीहरू