सामग्रीमा जानुहोस्

डाइनामो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

डाइनामो एक विद्युत उत्पादन गर्ने उपकरण हो । डाइनामोले एसी विद्युत उत्पादन गर्दछ । डाइनामोभित्र स्थायी चुम्बक र इनामेल कोट गरिएको तारको क्वाइल राखिएको हुन्छ । डाइनामो वा जेनेरेटरले माइकल फराडेको विद्युत चुम्बकीय उपपादनको नियममा विद्युत उत्पादन गर्दछ्न् ।

डाईनोमोलमा तार र चुम्बकीय क्षेत्रहरू घुमाउने कुण्डलहरूको प्रयोग गरिन्छ। डायनामोको स्थिर संरचनालाई स्टेटर भनिन्छ, जसले स्थिर चुम्बकीय क्षेत्र प्रदान गर्दछ, र घुमाउने वाइन्डिंग्सको सेटलाई आर्मेचर भनिन्छ। जब चुम्बकीय क्षेत्र भित्र तार घुम्छ, इलेक्ट्रोमोटिभ शक्ति सिर्जनाभइ तारमा विद्युत् प्रवाहको सृजना हुन्छ।

डाइनामो