सामग्रीमा जानुहोस्

अश्विनीकुमारहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

अश्विनीकुमारहरु
स्वास्थ्य र आयुर्वेद का देवता; देवताका वैद्य
अश्विनीकुमारद्वय को थाइ चित्र
संबद्धनासत्य र दस्र
पत्नीवैष्णविवती (इच्छा की देवी)
मातापितासरण्यूसूर्य
सन्तानसत्यवीर, दमराज, नकुल, सहदेव
बहानस्वर्ण रथ
पिताभगवान सूर्य

अश्विनीकुमारहरु ऋग्वेदमा उल्लेखित एक द्वैध देवताको नाम हो । पुराण हरूमा देव चिकित्सक भनिएका अश्विनीकुमार द्वय अश्विनी बाट उत्पन्न, सूर्य का औरस पुत्र हुन। यिनको युगल स्वरूप मात्र भेटिन्छ । एक को नाम 'नासत्य' र अर्कोको नाम 'द्स्त्र' भनिएको छ| यी तेत्तीसकोटि देवतामा गनिन्छन । वेद मा यिनीहरु बारे बताइएका बिविध विशेषता मध्ये द्युलोककी पुत्री उषा देवि सँग हिड्ने एक हो ।

अश्विनीकुमारहरु मा निहित श्रोत

  • अन्न
  • बल
  • विजयश्री

अश्र्विनीकुमारहरुको रथको विशेषता

  • तीन पाङ्ग्रा भएको
  • तीन धातुले बनेको
  • अत्यन्त गतीवान

प्रसीद्ध उपासक