सामग्रीमा जानुहोस्

बुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tspielberg (कुरा गर्नुहोस्मेरो योगदानहरू) द्वारा १८:५६, १२ मार्च २०२१को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
फ्रिड्रिक भोन अमेर्लिङले बनाएको बुवाको चित्र

बुवा वा पिता एउटा बच्चालाई जन्म दिने अथवा यौन सम्पर्क वा शुक्रदान गरेर स्त्रीको गर्भमा बच्चाको विकासको लागि शुक्राणु प्रदान गर्ने पुरुष हो । कुनै पनि बच्चाको लिङ्ग निर्धारण पनि उसको बुवाको शुक्राणुमा नै भर पर्दछ।

कुनै पनि परिवारमा जन्म दिईसकेपछि त्यो बच्चाको पालनपोषणको जिम्मा लिने व्यक्ति बुवा हो ।

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]