सामग्रीमा जानुहोस्

डाइनामो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nirmaljoshi (कुरा गर्नुहोस्मेरो योगदानहरू) (थप्दै {{अप्रमाणित}} र {{स्रोत उपलब्ध}} चिनोहरू (ट्विङ्कल)) द्वारा १६:०५, ११ सेप्टेम्बर २०२०को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

डाइनामो एक विद्युत उत्पादन गर्ने उपकरण हो । डाइनामोले एसी विद्युत उत्पादन गर्दछ । डाइनामोभित्र स्थायी चुम्बक र इनामेल कोट गरिएको तारको क्वाइल राखिएको हुन्छ । डाइनामो वा जेनेरेटरले माइकल फराडेको विद्युत चुम्बकीय उपपादनको नियममा विद्युत उत्पादन गर्दछ्न् ।

डाईनोमोलमा तार र चुम्बकीय क्षेत्रहरू घुमाउने कुण्डलहरूको प्रयोग गरिन्छ। डायनामोको स्थिर संरचनालाई स्टेटर भनिन्छ, जसले स्थिर चुम्बकीय क्षेत्र प्रदान गर्दछ, र घुमाउने वाइन्डिंग्सको सेटलाई आर्मेचर भनिन्छ। जब चुम्बकीय क्षेत्र भित्र तार घुम्छ, इलेक्ट्रोमोटिभ शक्ति सिर्जनाभइ तारमा विद्युत् प्रवाहको सृजना हुन्छ।

डाइनामो