सामग्रीमा जानुहोस्

पानामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tulsi (कुरा गर्नुहोस्मेरो योगदानहरू) (वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)) द्वारा १७:१२, ६ अगस्ट २०१८को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

पानामा गणतन्त्र (स्पेनिया :- República de Panama रेपुब्लिका दे पानामा) माध्य अमेरिकाको सबभन्दा दक्षिण पर्ने देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर पानामा शहर हो।

पानामाको प्रसिद्ध ७७.१ कि.मी. लामो पानामा नहर आन्ध्रप्रशान्त महासागर जोड्छ।

पानामा

सन् २००६मा पानामाको जनसङ्ख्या अन्दाजी ३३,२०,००० थियो।

अरु सम्बन्धित विषयहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिन्कहरू

[सम्पादन गर्नुहोस्]