सामग्रीमा जानुहोस्

रोहिणी गाउँपालिका

निर्देशाङ्कहरू: २७°३०′५१″N ८३°३२′१९″E / 27.514097°N 83.538675°E / 27.514097; 83.538675
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्वत सुबेदी (कुरा गर्नुहोस्मेरो योगदानहरू) द्वारा २३:१६, ३० सेप्टेम्बर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
रोहिणी गाउँपालिका
रोहिणी गाउँपालिका is located in लुम्बिनी प्रदेश
रोहिणी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा रोहिणी गाउँपालिकाको अवस्थिति
रोहिणी गाउँपालिका is located in नेपाल
रोहिणी गाउँपालिका
रोहिणी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३०′५१″N ८३°३२′१९″E / 27.514097°N 83.538675°E / 27.514097; 83.538675
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविद्याप्रसाद यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षशिवकान्ती चमार (राष्ट्रिय प्रजातन्त्र पार्टी)
क्षेत्रफल
 • जम्मा६४.६२ किमी (२४.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,३२७
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविकको धकधइ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रोहिणी गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा धकधई, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोहिणी गाउँपालिकाको कुल जनसङ्ख्या ४३,३२७ रहेको छ भने यहाँ ७,५२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]