सामग्रीमा जानुहोस्

सभा–ब्रम्हदेव राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
2400:1a00:bd11:8161:e195:947f:a94f:7920 (कुरा गर्नुहोस्) (सभा-ब्रम्हदेव राजमार्ग (H19) महाकाली अञ्चलको सभा-ब्रम्हदेव जोड्ने राष्ट्रिय राजमार्ग हो। यो राजमार्गले नेपालको महेन्द्र राजमार्ग र मदन भण्डारी भित्री तराई राजमार्गलाई जोड्न मद्दत गर्नेछ । यो राजमार्ग १९ किलोमिटर सडकले सभा र ब्रम्हदेव जोड्छ। यो राजमार्ग अहिले महाकाली करिडोरमा गाभिएको छ ।) द्वारा २१:५०, ६ जुलाई २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

सभा-ब्रम्हदेव राजमार्ग (H19) महाकाली अञ्चलको सभा-ब्रम्हदेव जोड्ने राष्ट्रिय राजमार्ग हो। यो राजमार्गले नेपालको महेन्द्र राजमार्ग र मदन भण्डारी भित्री तराई राजमार्गलाई जोड्न मद्दत गर्नेछ । यो राजमार्ग १९ किलोमिटर सडकले सभा र ब्रम्हदेव जोड्छ। यो राजमार्ग अहिले महाकाली करिडोरमा गाभिएको छ ।