"युइएफए युरो १९७२" का संशोधनहरू बिचको अन्तर
स्वरूप
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १२६: | पङ्क्ति १२६: | ||
*{{flagicon|BEL}} [[पाउल भान हिमस्ट]] |
*{{flagicon|BEL}} [[पाउल भान हिमस्ट]] |
||
*{{flagicon|HUN}} [[लाजोस् कु]] |
*{{flagicon|HUN}} [[लाजोस् कु]] |
||
{{केही ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू}} |
|||
== स्रोत == |
== स्रोत == |
०६:५३, १९ सेप्टेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
चित्र:UEFA Euro 1972 logo.svg | |
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | Belgium |
मिती | 14 June – 18 June |
जम्मा टिम सङ्ख्या | 4 (सङ्घ संघहरूबाट) |
मैदान | 4 (3 वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | पश्चिम जर्मनी (1औँ उपाधि) |
उप विजेता | सोभियत सङ्घ |
तेस्रो स्थान | बेल्जियम |
चौथो स्थान | हङ्गेरी |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 4 |
हानिएको गोल | 10 (2.5 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १२१,८८० (३०,४७० प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | गर्ड मुलर (४ गोल) |
(अंग्रेजी :-UEFFA Euro Cup1964) यो युरो कपको तेस्रो संस्करण हो ।जुन बेल्जियमल् आयोजना गरेको थियो।साथै यस युरो कप पाँच दिन सम्म संचालन भएको थियो । [१]
खेल भएको स्थान
ब्रुस्स्सेल | |
---|---|
किङ बौदोउइन स्टेडियम | स्तदे एमिले वेर्से |
Capacity: ६०,००० | Capacity: ४२,८०० |
लिएगे (शहर) | अन्त्वेर्प |
स्तदे मौरिके डुफ्रस्ने | बोसुइल स्टेडियम |
Capacity: ४३,००० | Capacity: ६०,००० |
छनोट चरण
यस प्रतियोगिताको छनोट चरण १९७० र १०७१(समूह चरण) सालमा भएको थियो ।साथै १९७२ मन यस छनोट चरणको क्वाटरफाइनल राउन्ड संचालन भएको थियो ।भने आठ क्वाटरफाइनलका टि मध्ये विजेता चार टिमले यस प्रतियोगितामा आफ्नो स्थान बनाएका थिए।
क्वाटरफाइनलका खेलहरू दुई लिगमा आधारित रहेको थियो ।जसमा क्वाटरफाइनलका खेलहरू होम र अव्येको माध्यमबाट संचालन भएको थियो ।
दिइएको टिमहरू यस प्रतियोगितामा सहभागी जनाएका टिमहरू हुन्।:
- बेल्जियम (पहिलो सहभागीता)
- हङ्गेरी
- सोभियत सङ्घ
- पश्चिम जर्मनी (पहिलो सहभागीता)
फाइनल प्रतिस्पर्धाहरू
सेमिफाइनल | फाइनल | ||||||
१४ जुन– अन्त्वेर्प (बोसुइल स्ट्डिया) | |||||||
बेल्जियम | १ | ||||||
पश्चिम जर्मनी | १ | ||||||
१८ जुन– ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) | |||||||
पश्चिम जर्मनी | ३ | ||||||
सोभियत सङ्घ | ० | ||||||
तेस्रो स्थानका लागि प्रतिस्पर्धा | |||||||
१४ जुन – ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) | १७ जुन– लिएगे (शहर) (स्तदे मौरिके डुफ्रस्ने) | ||||||
हङ्गेरी | ० | हङ्गेरी | १ | ||||
सोभियत सङ्घ | १ | बेल्जियम | २ |
फाइनल
- मिति=१ जुन १९७२
- सयय=१६:००
- टिम १=पश्चिम जर्मनी
- गोल = ३-०
- टिम २= सोभियत सङ्घ
स्टाटिस्टिक्स
- छिटो गोल: २४ मिनेट
- राउल लामबर्ट (बेल्जियम विरूद्व हंगेरी)
- गर्ड मुलर (जर्मन विरूद्व बेल्जियम)
गोलकर्ताहरू
- ४ गोल
- १ गोल
ढाँचा:केही ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू
स्रोत
- ↑ "Müller the menace in German masterclass", UEFA.com, Union of European Football Associations, ३ अक्टोबर २००३, अन्तिम पहुँच १७ अक्टोबर २०१२।