सामग्रीमा जानुहोस्

"साइप्रस दूरसञ्चार प्राधिकरण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
सा clean up, replaced: बाह्य सूत्रहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox company
{{Infobox company
| name = साइप्रस दूरसञ्चार प्राधिकरण
| name = साइप्रस दूरसञ्चार प्राधिकरण
| logo =
| logo = चित्र:साइटाक‍ो लोगो.svg.png
| type = [[निजी कम्पनी|निजी]]
| type = [[प्राइभेट लिमिटेड कम्पनी|निजी]]
| foundation = सन् १९६१
| foundation = सन् १९६१
| location = [[निकोसिया]], [[साइप्रस]]
| location = [[निकोसिया]], [[साइप्रस]]
पङ्क्ति ३०: पङ्क्ति ३०:
यसले सन् १९९५ देखि साइटानेट ब्राण्ड अन्तर्गत इण्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ भने हाल यसले ब्राण्ड मिभिजनको रूपमा विस्तृत पट्टि सेवा डिएसएल एक्सेसको प्रस्ताव गर्दछ। त्यसपछि, सन् २००४ मा, साइप्रस दूरसञ्चार प्राधिकरण, अङ्कीय तथा अन्तरक्रियात्मक दूरदर्शन बजारमा प्रवेश गरेको छ। यसले आफ्नो सेवालाई साइटाभिजन नाम दिएको छ।

सन् २००४ मा [[भोडाफोन]]सँगको सञ्जाल साझेदारी सम्झौता पछि यो हाल साइटामोबाइल-भोडाफोनको नामले सञ्चालित छ।
सन् २००४ मा [[भोडाफोन]]सँगको सञ्जाल साझेदारी सम्झौता पछि यो हाल साइटामोबाइल-भोडाफोनको नामले सञ्चालित छ।<ref>{{cite web|last=CytaMobile Vodafone|title=Our Positioning|url=http://www.cytamobile-vodafone.com/cmInfo/positioning.htm|accessdate=5 April 2011}}</ref>

== सञ्चालन ==
== सञ्चालन ==
[[File:Cytashop in an old aristocrate mansion in Ledra Street Republic of Cyprus.jpg|thumb|साइटाको ग्राहक सेवा केन्द्र [[निकोसिया]], [[साइप्रस]]मा]]

हिजोआजका दिनहरूमा साइप्रस दूरसञ्चार प्राधिकरणले दुबै निश्चित तथा मोबाइल दूरभाषका लागि आवाज र डाटा सेवा तथा सुविधाहरू विस्तारित क्षेत्रका साथ प्रदान गर्दछ। इण्टरनेट मार्फत सामग्री / मल्टिमिडिया जस्ता मूल्यअभिवृद्धि सेवाहरूको प्रावधानमा विशेष जोड दिइएको छ जुन उद्योग अनुमानका अनुसार अर्को दशकको प्रमुख व्यवसाय गतिविधि हुनेछ।

दक्षिण-पूर्वी भूमध्य सागरमा सञ्चार केन्द्रस्थल भूमिकाका आधारमा साइप्रस दूरसञ्चार प्राधिकरणले ग्रीसको बजारमा आफ्नो सञ्चालन विस्तार गर्दै युनानको विशिष्ट क्षेत्रमा विस्तृत पट्टि इण्टरनेट र निश्चित दूरभाष सेवा प्रदान गरेको छ र भविष्यमा थप विस्तार गर्ने योजनाहरू अघि सारेको छ।

यो साइटा यूके ब्राण्ड अन्तर्गत, [[बेलायत|बेलायती]] बजारमा पनि सञ्चालित छ। यसले आइपी- एमपिएलएस मञ्चको आधारमा ग्राहकहरुलाई "अनुकूलित सञ्जाल समाधान" प्रदान गर्दछ। मध्य र पूर्वी यूरोप बजारहरूलाई पनि यसले लक्षित गरेको छ।
यो साइटा यूके ब्राण्ड अन्तर्गत, [[बेलायत|बेलायती]] बजारमा पनि सञ्चालित छ। यसले आइपी- एमपिएलएस मञ्चको आधारमा ग्राहकहरूलाई "अनुकूलित सञ्जाल समाधान" प्रदान गर्दछ। मध्य र पूर्वी यूरोप बजारहरूलाई पनि यसले लक्षित गरेको छ।
हालसालैका वर्षहरूमा र सन् २००४ मा साइप्रसको [[युरोपेली संघ|युरोपेली सङ्घ]]मा सामेल भएपछि साइटाले युरोपेली समूह भित्र कानूनी प्रभाव र सञ्चालनको नियमहरूको बारेमा धेरै चुनौतिहरू सामना गरेको थियो।
हालसालैका वर्षहरूमा र सन् २००४ मा साइप्रसको [[युरोपेली सङ्घ]]मा सामेल भएपछि साइटाले युरोपेली समूह भित्र कानूनी प्रभाव र सञ्चालनको नियमहरूको बारेमा धेरै चुनौतिहरू सामना गरेको थियो।

== सेवाहरू ==
== सेवाहरू ==
पङ्क्ति ४४: पङ्क्ति ४४:

== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
{{सन्दर्भसूची}}

==बाह्य कडीहरू ==

[http://www.cyta.com.cy आधिकारिक वेबसाइट]

[[श्रेणी:साइप्रसका दूरसञ्चार कम्पनीहरू]]
== बाह्य सूत्रहरू ==
[[श्रेणी:इन्टरनेट सेवा प्रदायकहरू]]

२२:००, १२ सेप्टेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

साइप्रस दूरसञ्चार प्राधिकरण
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापितसन् १९६१
केन्द्रीय कार्यालयनिकोसिया, साइप्रस
सेवा क्षेत्र
युनान र साइप्रस
मुख्य व्यक्ति
रिना रोउभिन्था पनाउ (अध्यक्ष)
मिकालिस इ एसिलियस (उप कार्यकारी)
उत्पादनहरूनिश्चित लाइन दूरभाष
अङ्कीय दूरदर्शन
विस्तृत पट्टि इन्टरनेट पहुँच
मोबाइल फोन
सेवाहरूसाइटाभिजन, साइटानेट, साइटा मोबाइल, इ रसिद, वेब सन्देश, वेब डाँक, साइटा पसल, दूरभाष सेवा, इन्टरनेट, मोबाइल योजना, मोबाइल दूरभाष, दूरदर्शन
आम्दानी€३९६.४८ मिलियन (सन् २०१४)[१]
परिचालन आय
€३१४.७२ मिलियन (सन् २०१४)[१]
€१२७.७६ मिलियन (सन् २०१४)[१]
कुल सम्पत्ति€९७२.० मिलियज (सन् २०१४)[१]
कुल इक्विटी€६६९.० मिलियन (सन् २०१४)[१]
कर्मचारी सङ्ख्या
१,८३४ (सन् २०१५)
सहायक कम्पनीहरूसाइटाकम समाधान लिमिटेड
साइटा बेलायत लिमिटेड
साइटा हेलस
आइरिस गेटवे उपग्रह सेवा लिमिटेड
डिजिमिड सञ्चार लिमिटेड
वेबसाइटwww.cyta.com.cy

साइप्रस दूरसञ्चार प्राधिकरण लिमिटेड (युनानी: Αρχή Τηλεπικοινωνιών Κύπρου) साइप्रसमा आधारित एक दूरसञ्चार सेवा प्रदायक हो।

साइप्रस दूरसञ्चार प्राधिकरण (साइटा), कानूनद्वारा स्थापित एक अर्ध-सरकारी संस्था हो जुन साइप्रसमा एकीकृत इलेक्ट्रोनिक सञ्चारको अग्रणी प्रदायक हो। मूलतः सन् १९५५ मा साइप्रस इनल्याण्ड दूरसञ्चार प्राधिकरण (साइटा) को रूपमा स्थापना भएको यस संस्थालाई केबल एण्ड वायरलेस लिमिटेडबाट बाह्य सञ्चारको नियन्त्रण पश्चात् यसको नाम सन् १९६१ मा आएर हालको नाममा परिवर्तन गरिएको थियो। यो साइप्रसको निश्चित लाइन दूरसञ्चार, मोबाइल दूरसञ्चार तथा इण्टरनेटको प्रमुख प्रदायक हो।

इतिहास[सम्पादन गर्नुहोस्]

साइप्रस दूरसञ्चार प्राधिकरणले सन् १९८८ यता मोबाइल दूरभाष सेवा प्रदान गर्दै आइरहेको छ।

यसले सन् १९९५ देखि साइटानेट ब्राण्ड अन्तर्गत इण्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ भने हाल यसले ब्राण्ड मिभिजनको रूपमा विस्तृत पट्टि सेवा डिएसएल एक्सेसको प्रस्ताव गर्दछ। त्यसपछि, सन् २००४ मा, साइप्रस दूरसञ्चार प्राधिकरण, अङ्कीय तथा अन्तरक्रियात्मक दूरदर्शन बजारमा प्रवेश गरेको छ। यसले आफ्नो सेवालाई साइटाभिजन नाम दिएको छ।

सन् २००४ मा भोडाफोनसँगको सञ्जाल साझेदारी सम्झौता पछि यो हाल साइटामोबाइल-भोडाफोनको नामले सञ्चालित छ।[२]

सञ्चालन[सम्पादन गर्नुहोस्]

साइटाको ग्राहक सेवा केन्द्र निकोसिया, साइप्रसमा

हिजोआजका दिनहरूमा साइप्रस दूरसञ्चार प्राधिकरणले दुबै निश्चित तथा मोबाइल दूरभाषका लागि आवाज र डाटा सेवा तथा सुविधाहरू विस्तारित क्षेत्रका साथ प्रदान गर्दछ। इण्टरनेट मार्फत सामग्री / मल्टिमिडिया जस्ता मूल्यअभिवृद्धि सेवाहरूको प्रावधानमा विशेष जोड दिइएको छ जुन उद्योग अनुमानका अनुसार अर्को दशकको प्रमुख व्यवसाय गतिविधि हुनेछ। दक्षिण-पूर्वी भूमध्य सागरमा सञ्चार केन्द्रस्थल भूमिकाका आधारमा साइप्रस दूरसञ्चार प्राधिकरणले ग्रीसको बजारमा आफ्नो सञ्चालन विस्तार गर्दै युनानको विशिष्ट क्षेत्रमा विस्तृत पट्टि इण्टरनेट र निश्चित दूरभाष सेवा प्रदान गरेको छ र भविष्यमा थप विस्तार गर्ने योजनाहरू अघि सारेको छ।

यो साइटा यूके ब्राण्ड अन्तर्गत, बेलायती बजारमा पनि सञ्चालित छ। यसले आइपी- एमपिएलएस मञ्चको आधारमा ग्राहकहरूलाई "अनुकूलित सञ्जाल समाधान" प्रदान गर्दछ। मध्य र पूर्वी यूरोप बजारहरूलाई पनि यसले लक्षित गरेको छ। हालसालैका वर्षहरूमा र सन् २००४ मा साइप्रसको युरोपेली सङ्घमा सामेल भएपछि साइटाले युरोपेली समूह भित्र कानूनी प्रभाव र सञ्चालनको नियमहरूको बारेमा धेरै चुनौतिहरू सामना गरेको थियो।

सेवाहरू[सम्पादन गर्नुहोस्]

कम्पनीको सेवा देशव्यापी रूपमा पिएसटिएन, आइएसडिएन र डिएसएल लगायतका सेवाहरूसँगै उपलब्ध छन्। साइप्रस दूरसञ्चार प्राधिकरणले निश्चित दूरभाष सेवा, इण्टरनेट सेवा (साइटानेट), मोबाइल दूरभाष सेवा (साइटामोबाइल-भोडाफोन) र भुक्तान दूर्दशन (साइटाभिजन)को प्रस्ताव गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "साइटा वार्षिक प्रतिवेदन सन् २०१४", साइटा डटकम, साइप्रस दूरसञ्चार प्राधिकरण। 
  2. CytaMobile Vodafone, "Our Positioning", अन्तिम पहुँच ५ अप्रिल २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट