सामग्रीमा जानुहोस्

"अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
→‎सन्दर्भ सामग्रीहरू: अखिल(क्रान्तिकारी) केन्द्रीय समिति , नेकपा(बहुमत), नेकपा, नेकपा(क्रान्तिकारी) माओवादी
 
पङ्क्ति ८२: पङ्क्ति ८२:
| footnotes =
| footnotes =
}}
}}
'''अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)''' [[नेपाल]]को एक विद्यार्थी सङ्गठन हो। यस सङ्गठनको स्थापना वि.सं. २०२२ जेठ महिनामा भएको थियो र यसको पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल भएका थिए। यस सङ्गठनलाई छोटकरीमा '''अनेरास्ववियू (क्रान्तिकारी)''' भन्ने गरिन्छ। यसै नाममा स्थापना भएको सङ्गठनको मुलधार नै हालको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) वा अनेरास्ववियू (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) हो''' ।''' हाल यो सङ्गठन [[पुष्पकमल दाहाल|प्रचण्ड]] नेतृत्वको [[नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)]]को भातृ सङ्गठनको रूपमा रहेको छ। सुजन खरेल, विश्वकान्त मैनाली, गोविन्दमान श्रेष्ठ, मुकुन्दवहादुर श्रेष्ठ, निरञ्जन चापागाईं, लिलामणि पोखरेल, [[गिरीराजमणि पोखरेल|गिरीराज मणि पोखरेल]], [[टोपबहादुर रायमाझी|टोप बहादुर रायमाझी]], देव गुरुङ, रमन श्रेष्ठ, भानु शर्मा, हितमान शाक्य, कृष्णध्वज खड्का, देवेन्द्र पराजुली, [[लेखनाथ न्यौपाने]], हिमाल शर्मा, रमेश मल्ल,रत्न ढकाल, सन्तोष विष्ट, नरेन्द्र न्यौपाने र रञ्जित तामाङ सङ्गठनको अध्यक्षको रूपमा कार्यभार सम्हालिसकेका छन् l २२औँ राष्ट्रिय सम्मेलनबाट यो सङ्गठनको अध्यक्ष पन्चा सिंह हुन् ।
'''अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)''' [[नेपाल]]को एक विद्यार्थी सङ्गठन हो। यस सङ्गठनको स्थापना वि.सं. २०२२ जेठ महिनामा भएको थियो र यसको पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल भएका थिए। यस सङ्गठनलाई छोटकरीमा '''अनेरास्ववियू (क्रान्तिकारी)''' भन्ने गरिन्छ। यसै नाममा स्थापना भएको सङ्गठनको मुलधार नै हालको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) वा अनेरास्ववियू (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) हो''' ।''' हाल यो सङ्गठन [[पुष्पकमल दाहाल|प्रचण्ड]] नेतृत्वको [[नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)]]को भातृ सङ्गठनको रूपमा रहेको छ। सुजन खरेल, विश्वकान्त मैनाली, गोविन्दमान श्रेष्ठ, मुकुन्दवहादुर श्रेष्ठ, निरञ्जन चापागाईं, लिलामणि पोखरेल, [[गिरीराजमणि पोखरेल|गिरीराज मणि पोखरेल]], [[टोपबहादुर रायमाझी|टोप बहादुर रायमाझी]], देव गुरुङ, रमन श्रेष्ठ, भानु शर्मा, हितमान शाक्य, कृष्णध्वज खड्का, देवेन्द्र पराजुली, [[लेखनाथ न्यौपाने]], हिमाल शर्मा, रमेश मल्ल,रत्न ढकाल, सन्तोष विष्ट, नरेन्द्र न्यौपाने र रञ्जित तामाङ सङ्गठनको अध्यक्षको रूपमा कार्यभार सम्हालिसकेका छन् l २२औँ राष्ट्रिय सम्मेलनबाट यो सङ्गठनको अध्यक्ष पन्चा सिंह हुन् । हिमाल शर्मा अध्यक्ष हुुदा यो संगठन सरद रसाइलीको नेतृत्वमा विभाजित भएको थियो र सो संगठनको नाम पनि अनेरास्ववियू(क्रान्तिकारी) नै रहेको छ । यो संगठनमा पुर्ण बहादुर सिंह, चिरञ्जीवी ढकाल हुँदै हाल मिलन राई अध्यक्ष रहेका छन्
{{ठुटो}}
{{ठुटो}}



१०:४३, १३ जुलाई २०२४को रुपमा हालको पुनरावलोकनहरू

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
सङ्क्षिप्त नामअखिल (क्रान्तिकरी) वा अनेरास्ववियू(क्रान्तिकारी)
स्थान2022
लक्ष्यराज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाँदो र समाजवादी शिक्षा हुनु
प्रधान कार्यालयबागबजार, काठमाडौँ
नेतापन्चा सिंह

अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) नेपालको एक विद्यार्थी सङ्गठन हो। यस सङ्गठनको स्थापना वि.सं. २०२२ जेठ महिनामा भएको थियो र यसको पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल भएका थिए। यस सङ्गठनलाई छोटकरीमा अनेरास्ववियू (क्रान्तिकारी) भन्ने गरिन्छ। यसै नाममा स्थापना भएको सङ्गठनको मुलधार नै हालको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) वा अनेरास्ववियू (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) हो हाल यो सङ्गठन प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठनको रूपमा रहेको छ। सुजन खरेल, विश्वकान्त मैनाली, गोविन्दमान श्रेष्ठ, मुकुन्दवहादुर श्रेष्ठ, निरञ्जन चापागाईं, लिलामणि पोखरेल, गिरीराज मणि पोखरेल, टोप बहादुर रायमाझी, देव गुरुङ, रमन श्रेष्ठ, भानु शर्मा, हितमान शाक्य, कृष्णध्वज खड्का, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल,रत्न ढकाल, सन्तोष विष्ट, नरेन्द्र न्यौपाने र रञ्जित तामाङ सङ्गठनको अध्यक्षको रूपमा कार्यभार सम्हालिसकेका छन् l २२औँ राष्ट्रिय सम्मेलनबाट यो सङ्गठनको अध्यक्ष पन्चा सिंह हुन् । हिमाल शर्मा अध्यक्ष हुुदा यो संगठन सरद रसाइलीको नेतृत्वमा विभाजित भएको थियो र सो संगठनको नाम पनि अनेरास्ववियू(क्रान्तिकारी) नै रहेको छ । यो संगठनमा पुर्ण बहादुर सिंह, चिरञ्जीवी ढकाल हुँदै हाल मिलन राई अध्यक्ष रहेका छन् ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]