"देवचुली नगरपालिका" का संशोधनहरू बिचको अन्तर
स्वरूप
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३३: | पङ्क्ति ३३: | ||
|leader_name =हरि न्यौपाने <small> ([[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]) |
|leader_name =हरि न्यौपाने <small> ([[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]) |
||
|leader_title1 = [[उपप्रमुख]] |
|leader_title1 = [[उपप्रमुख]] |
||
|leader_name1 = |
|leader_name1 = पार्वता तिवारी <small> ([[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]) |
||
|established_title = <!-- Settled --> |
|established_title = <!-- Settled --> |
||
|established_date = |
|established_date = |
०८:०८, १४ जुलाई २०२४को रुपमा हालको पुनरावलोकनहरू
देवचुली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°Eनिर्देशाङ्कहरू: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°E | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला |
सरकार | |
• नगरप्रमुख | हरि न्यौपाने (नेकपा (एमाले)) |
• उपप्रमुख | पार्वता तिवारी (नेकपा (एमाले)) |
जनसङ्ख्या | |
• जम्मा | ५८००३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | http://devchulimun.gov.np |
देवचुली नेपालको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा अवस्थित एक नगरपालिका हो।[२] प्रगतीनगर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा देवचुली, प्रगतीनगर र दिव्यपुरी गाउँ विकास समितिहरू समावेश गरिएका थिए।[४] देवचुली नगरपालिकामा १४,४९३ घरधुरि छन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा देवचुली पनि नगरपालिका बनेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]
- ↑ "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति