सामग्रीमा जानुहोस्

"ढाँचा:प्रमुख लेख/खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १: पङ्क्ति १:
{{TFAIMAGE|Prime Minister of Nepal, Mr. K.P. Sharma Oli, at Hyderabad House, in New Delhi on April 07, 2018 (1).jpg}}
{{TFAIMAGE|The Prime Minister of Nepal, Mr. K.P. Sharma Oli calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on April 06, 2018 (cropped).jpg}}
'''खड्गप्रसाद शर्मा ओली''' (राजनैतिक नाम '''केपी ओली''' वा '''केपी शर्मा ओली''') (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा [[गृहमन्त्री (नेपाल)|नेपालको गृहमन्त्री]], उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म [[गृहमन्त्री (नेपाल)|गृहमन्त्री]] थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली [[नेपालको उपप्रधानमन्त्री|उपप्रधान]] एवम् [[परराष्ट्र मन्त्रालय (नेपाल)|परराष्ट्रमन्त्री]] भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते [[नेपालको प्रधानमन्त्री|नेपालको ३८औँ प्रधानमन्त्री]]को रूपमा निर्वाचित भएका थिए।{{TFAFULL|खड्गप्रसाद ओली}}

{{TFArecentlist|
{{TFArecentlist|

२०:००, १४ जुलाई २०२४को रुपमा हालको पुनरावलोकनहरू

{{{2}}}

खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली वा केपी शर्मा ओली) (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।(पूरा  पढ्नुहोस्...)